Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बहुदरमाई मेला सम्पन्न, अन्तिम दिन अवधेश प्रेमीकाे प्रस्तुती (फाेटाेफिचरसहित)

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिकाे ध्यानसिंह पिपरामा लागेकाे बहुदरमाई मेला सम्पन्न भएकाे छ । मेला मै आयाेजित बहुदरमाई रमाइलाे मेलामा बुधबार सांझ चर्चित भाजपुरी गायक अवधेश प्रमीले आफ्नाे प्रस्तुती राखेका थिए ।

रामाइलाे मेलामा सहभागि सयाैं युवाहरुले उनकाे प्रस्तुतीमा झुमेका थिए । पछि मेलामा बढेकाे भिडलाई नियन्त्रण गर्न प्रहरी र मेला समितिलाई धाउधाउ परेकाे थियाे । रमाइलाे मेलामा अन्ति दिन बुधबार टिकटक स्टार प्रिती पासवले पनि नृत्य प्रस्तुत गरेकी थिइन ।

यस्तै, रमाइलाे मेलामा म‌ंगलबार सांझ भाेजपुरी गायक अमित पटेलले मेलामा सहभागिहरुलाई झुमाएका थिए ।

सयाैं बर्षदेखी पहिलादेखी प्रत्येक बर्ष कार्तिक पुर्णिमादेखी ५ दिन सम्म लाग्दै आएकाे मेलामा यस बर्ष गत बर्षकाे भन्दा बढी चहलपहल देखिएकाे थियाे । मेलामा प्रत्येक दिन नाच गानकाे साथै कुस्ती प्रतियाेगिता पनि हुँदै आएकाे थियाे ।

धुमधामकाे साथ यस बर्ष लागेकाे मेलाले बहुदरमाई मन्दिरलाई पर्यटकिय स्थल बनाउन सहयाेग पुग्ने स्थानियहरुकाे भनाई छ । 

हेर्नुहाेस् बुधबारकाे रमाइलाे मेलाका केही तस्बिरहरु

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...