Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

सामाजिक जवाफदेहिता सम्बन्धि संवाद कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । सामाजिक जवाफदेहिता सम्बन्धि संवाद कार्यक्रममा बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । युकेआइडीकाे सहयाेग र नेपाल प्रहरी तथा इन्टरनेशनल अलर्टकाे सहकार्यमा वीरगंजकाे हाेटल रानिपाेखरीमा आयाेजित दुई दिने संवाद कार्यक्रम सम्पन्न भएकाे हाे ।
 
लागु औषध न्युनिकरणकाे लागि आयाेजित कार्यक्रममा दा्स्राे दिन बुधबार लागु औषध न्यूनिकरणका ८ सुचकहरुकाे सम्बन्धमा कार्यक्रममा सहभागि सेवा प्रदायक निकाय सेवाग्राहीसंग संवाद गरिएकाे थियाे ।
 
संवादपछि सेवा प्रदायक र सेवाग्राही विच फरक मत देखिएका सुचक नं. ५ स्थानिय निकायले युवाहरुकाे लागि स्वराेजगारीकाे व्यवस्था गरेकाे छ र सुचक नं. ७ लागु औषध सम्बन्धि कडाईका साथ कानुन कार्यन्वयन गरेका छन् काे सम्बन्धमा सामुहिक छलफलबाट कार्य याेजना समेत तयार गरिएकाे थियाे ।
कार्यक्रमकाे सहजिकरण नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक अताउल रहमान, महमद सफिउल्लाह आलम, प्रहरी सहायक निरीक्षक रन्जन कुमार गुप्ता, सुर्य बहादुर श्रेष्ठ, आदर्श खतिवडा र ईन्टरनेशनल अलर्टकी फेसिलेटर बिनिता बरालले गरेका थिए ।
 
कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, बिरगंज महानगरपालिका वडा न. ३ का वडाध्यक्ष बैजु स्वर्णकार, पत्रकार शम्भु कुमार सुमन लागयतकाले आ आफ्नाे विचार राखेका थिए ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...