Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

पर्साका एसपी पाण्डेको बिदाई

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) बेल बहादुर पाण्डेको विदाई गरिएको छ । रेडियो वीरगंज र टिभी वीरगंजले मंगलबार एक कार्यक्रमको आयोजना गरि सरुवा भएका एसपी पाण्डेको विदाई गरेको हो ।

रेडियो र टिभी वीरगंजकाे परिसर मै भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई स्वागत समेत गरिएको थियो ।

रेडियो वीरगंज एवम् टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, सशस्त्रका प्रहरी उपरीक्षक राजेन्द्र खड्का, वीरगंज पब्लिक कलेजका संचालक दिपक शाक्य, वीरगंज हेल्थ केयरका संचालक डा. अबुलैस हैस अंसारी, नारायणी अस्पतालका डा. उदय नारायण सिंह, डा. दिलिप चौरसिया लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण रेडियो वीरगंजका समाचार प्रमुख ध्रुव अधिकारीले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...