Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

संस्थापक प्रचारक स्वर्गीय गर्गको श्रद्धाञ्जली सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । हिन्दु स्वयंसेवक संघका संस्थापक प्रचारक स्वर्गीय ओमप्रकाश गर्गको १३ औं दिनकाे पुन्य तिथीमा शुक्रबार वीरगंजमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

वीरगंजकाे वाईपास रोडस्थित केशव धामको भवनमा भएको श्रद्धाञ्जली सभामा बोल्दै हिन्दु स्वयंसेवक संघका विभाग संघचालक अशोक बैधले गर्गको निधनले संघलाई अपुर्णिय क्षती पुगेको वताए । उनले सरल र साधरण सभावकाे गर्गकाे संघकाे लागि पुर्याएकाे याेगदानकाे चर्चा गर्दै कहिले भुल्न नसकिने वताए ।

जिल्ला संघचालक ललन द्विवेदीले स्वर्गिय गर्गले आफ्नो भारत देश छोडेर नेपालमा आएर दिनुभएको योगदान अविस्मरणीय रहने वताए ।

संघका राष्ट्रिय सह प्रचारक रेवित कुमारले देशको लागि कसरी जिउनु पर्छ त्यो स्वर्गिय ओमप्रकाश ज्युसंग सिक्नु पर्ने वातए । उनले अहिले हिन्दु धर्म संरक्षणको लागि समय खर्च नगरे भोलिको दिनमा बलदानी दिए पनि ग्राहो हुने वताए ।

श्रद्धान्जली सभामा संघका शत्रुधन गिरि, राकेश यादव, कृष्ण चाैरसिया लगायतकाे सहभागिता रहेकाे थियाे भने कार्यक्रमकाे संचालन संघका रंजित साहले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...