Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेपाली काङ्ग्रेस कालिकामाई १ को सभापतिमा मियाँ निर्विरोध निर्वाचित

spot_img
spot_img

वीरगंज । नेपाली काङ्ग्रेस कालिकामाई गाउँपालिका वडा नं. १ पर्साको वडा अधिवेशन आज सम्पन्न भएको छ । वडा पार्टी कार्यालय मुडलीमा भएको अधिवेशनले नेजामुद्दिन मियाँ तेलीकाे सभापतित्वमा २२ सदस्यीय वडा समिती सर्वसमत चयन गरेको छ ।

जुन समितिको उप सभापतिमा शेषनाथ राउत कुर्मी, प्रेम राज श्रेष्ठ, सचिवमा ईन्द्रेव प्रसाद कुर्मी, आमरुल आलम, सह सचीव जगदिश प्रसाद तेलि, शिवनारायण प्रसाद चौरसिया, झपसी ठाकुर लोहार, कलाम मियाँ, पारसनाथ कुशवाहा, सिरि प्रसाद पण्डित लगायतक निर्विरोध निर्वाचित भएका हुन ।

मतदान अधिकृत लालबाबु प्रसाद पटेलको अध्यक्षतामा भएको अधिवेशनले १५ जना क्षेत्रीय प्रतिनिधि पनि सर्वसमत छनौट गरेको छ ।

निरविरोध निर्वाचित क्षेत्रीय प्रतिनिधिहरुमा रजाक राउत गद्दी, महन्थ प्रसाद पटेल, परमा राउत कुर्मी, रामशीष प्रसाद यादव, रिना देवि यादव, अजय कुमार, प्रतिमा देवि पटेल, रिना देवि पटेल, मन्जु देवि कुशवाहा, सुरेन्द्र प्रसाद कुशवाहा, रामविशवास महतो चाई, संजय प्रसाद साह, रामानन्द ठाकुर लोहार, रामलगन महरा चमार, रामनाथ प्रसाद कुशवाहा रहेका छ्न ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगंजमा हुने

वीरगंज । जनमत पार्टीले आफ्नो दोस्रो महाधिवेशनको विस्तृत समयतालिका सार्वजनिक गरेको छ । पार्टीको दोस्रो महाधिवेशन आगामी २०८३ असोज १० गते शनिबार वीरगंजस्थित टाउनहलमा...

जेनजी आन्दोलनको एक वर्ष : सरकारले युवाको भावना सम्बोधन गर्न सकेन– अभियन्ता सहनी

वीरगंज । जेनजी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा जेनजी अभियन्ता कृष्ण मोहन सहनीले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । सहनीले एक...

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...