Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पर्सागढीमा हरवाचरवा अधिकार मंच गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिकामा हरवाचरवा अधिकार मंच गठन भएको छ । रास्ट्रिय दलित नेटवर्क (RDN) नेपालद्वारा पर्सागढी नगरपालिकाकाे वडा नं. ०८ हरपुर टोलमा भएकाे एक भेलाले जादोलाल रामको अध्यक्षतामा नगरस्तरिय ११ सदस्यीय हरवाचरवा अधिकार मंच गठन गरेको हो ।

जुन मंचको उपाध्यक्षमा रमन माझी, सचिवमा धनराज राम, सहसचिवमा मनोज पासवान, कोषाअध्यक्षमा पासपती राम, सदस्यहरुमा पानामती देबि राम, रघुनाथ राम, बैजनाथ राम, रामचन्द्र राम, बिपत्ति माझि र शारधा राम रहेका छन् ।

रामसरुप रामको अध्यक्षतामा भएकाे भेलामा दलित अगुवा अमरदेव पासवान, रास्ट्रिय दलित नेटवर्कका जनवकालत अधिकृत रुपनरायन पासवान, जिल्ला एक्टिभिस्ट बृजलाल पासवान लगायतले लामो समयदेखि हरवाचरवा प्रथाका कारण समाजले भोगी रहेको पीडाको बारेमा सहभागिहरुलाइ जानकारी गराएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...