Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

लक्ष्मी पुजाकाे दिन हिन्दु युवाहरुले बाँडे अस्पतालमा मिठाई

spot_img
spot_img

वीरगंज । दिपावली तथा लक्ष्मी पुजाकाे दिन बिहिबार वीरगंजमा युवाहरुले मिठाई बाँडेका छन । हिन्दु युवाहरुले वीरगंजकाे विभिन्न अस्पताल र सडकमा भेटिएका रिक्सा चालक, ठेला चालक र प्रहरीलाई मिठाई बाँडेका हुन् ।  

लक्ष्मी पुजाकाे दिन बिहिबार राती अस्पतालमा रहेका विरामी, कुरुवा, चिकित्सक, सडकमा भेटिएका रिक्सा चालक, ठेला चालक र सुरक्षाकाे लागि खटिएकाे प्रहरी लगायतकालाई मिठाई बाँडिएकाे वीरगंजका युवा प्रकाश साहले वताए ।

चाँड पर्वकाे दिन घर बाहिर रहेका व्यक्तिहरुकाे पिड थाेरै भए कम हाेस् भन्ने उद्देश्यले मिठाई बाँडिएकाे उनले वताए । 

वीरगंजकाे पावर हाउस चाेक, घण्टाघर, छपकैया, भन्सार क्षेत्रमा भेटिएका प्रहरी, रिक्सा चालक, ठेला चालक र नारायणी अस्पतालमा रहेका बिरामीका करुवा तथा चिकित्सकहरुलाई राती ८ बजेदेखी १२ बजे सम्म ४ सय पकेट लडु मिठाई बाँडिएकाे साहले जानकारी दिए ।

वीरगंजका युवा राजु गुप्ता, संजिव साह, अशाेक कुशवाहा, नरेन्द्र ठाकुर, सुजित पटेल, अजय महताे, रन्जित साह लगायतले मिठाई बाँडेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषाको हंसपुरमा ३६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण

जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आएपनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर नगरपालिका–५, साविक सुगा निकास गाविस–३ का ३६५ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा...

सहयोगको बहानामा रकम उठाउनेमाथि निगरानी र कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउन पाँच बुँदे निर्देशन जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफ्लेद्वारा...

भोटेकोशी बाढीः एक हजार ३९५ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेलापरेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम...