Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

बहुजन समाज पार्टी नेपालको केन्द्रीय समिति गठन

spot_img
spot_img

वीरगंज । बहुजन समाज पार्टी नेपालको केन्द्रीय समिती गठन भएको छ । पर्सामा जारी दुई दिने अधिवेशनबाट १५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको पर्सा जिल्ला समितिका अध्यक्ष सन्तोष रामले जानकारी दिए ।

पुर्व अध्यक्ष गंगा प्रसाद महराको अध्यक्षतामा भएको अधिवेशनले पुजन रामलाई राष्ट्रिय अध्यक्ष चयन गरेको छ । कार्तिक १२ र १३ गते सम्पन्न अधिवेशनले सुनसरीकी दुर्गा देवी रामलाई उपाध्यक्ष पदमा चयन गरेको छ ।

त्यस्तै, पार्टीकाे सचिवमा विश्वेश्वर सदा चयन भएका छन् भने कोषाध्यक्षमा सप्तरीका अमरलाल राम चयन भएको पर्सा अध्यक्ष संतोष रामले बताए ।

चैत्त-वैशाखमा सम्भवत: तिनै चुनाव हुने आंकलन गरिएको छ । चुनाव भए तिनै तहमा पार्टीले उम्मेदवारी दिने पुर्व पार्टी अध्यक्ष गंगा प्रसाद महराले बताए । साथै एक वर्श भित्र सातै प्रदेशमा पार्टी विस्तार गर्ने लक्ष्य रहेको उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...