Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

पोखरियामा नि:शुल्क अँखा शिविर सम्पन्न

spot_img
spot_img
वीरगंज । पोखरिया युवा क्लबकाे आयाेजनामा बिहिबार पाेखरियामा नि:शुल्क आँखा शिविर सम्पन्न भएकाे छ । दिपावली तथा छ्ठ पर्वको अवसरमा किरण आँखा अस्पतालको प्राबिधिक सहयोगमा शिविरमा समपन्न भएकाे हाे ।
 
पोखरिया नगरपालिकाकाे वडा नं. ३ स्थित रामजानकी मन्दिर बसंपुरमा भएकाे शिविरमा २ सय ५६ जनाले आँखा परिक्षण गराएकाे क्लबका सह सचिव निरन्जन क्षेत्रीले जानकारी दिए । जसमध्ये १५६ जनामा मोतियाविन्दुका विरामी फेला परेको उनले वताए ।
 
गर्मी याममा हुने धुलो, धुवा, वायु प्रदुषणलाई मध्यनजर गर्दै आँखा शिविरको आयोजना गरिएकाे क्लबका अध्यक्ष अफरोज आलमले बताए । 
 
 शिविरमा डा. पुजा चौधरी, कमलेस कुमार, रामबाबु चौरसियाको टिमले आखाँकाे परिक्षण तथा उपचार गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...