Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

तरुण दलको स्थापना दिवशमा वीरगंजमा दीप प्रज्वलन

spot_img
spot_img
वीरगंज । नेपाली कांग्रेस निकट नेपाल तरुण दलको ६८ औं स्थापना दिवश वीरगंजमा दिप प्रज्वलन गरेर मनाइएकाे छ ।
 
वी.पी. कोइरालाको मुल प्रेरणाबाट स्थापित तरुण दलकाे स्थापना दिवसकाे अवसरमा बुधबार सांझ वीरगंजकाे घन्टाघरमा दिप प्रज्वलन गरिएकाे नेपाली कांग्रेसका युवा नेता राकेश यादवले वताए ।
 
साे अवसरमा वाेल्दै नेपाली कांग्रेसका युवा नेता दिलिप राज कार्कीले तरुणकाे आहुतीले गर्दा अहिले आफ्नै सासन, आफ्नाे सरकार भएकाे वताए ।  तसर्थ तरुणकाे एकता अब एकता मात्र हाेइन, रक्त बगाउने मात्र हाेइन, नेपालकाे नेतृत्व तरुणले लिन सक्ने वताए ।
 
तरुण दल पर्साकाे आयाेजनामा भएकाे दिप प्रज्वलन कार्यक्रममा ठारब इकाई अध्यक्ष मनोज साह, तरुण बिभागका दिपक गुप्ता, विद्यार्थी नेताहरू बबुन्न्द पटेल, शैलेश यादव लगायतकाे सहभागिता रहेकाे थियाे ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...