Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कण्डम दिवसकाे अवसरमा वीरगंजमा प्रभातफेरी

spot_img
spot_img

वीरगंज । २७ औं राष्ट्रिय कण्डम दिवस शनिबार वीरगंजमा मनाइएकाे छ । “दाेहाेराे सुरक्षाकाे लागि कण्डमकाे पहुँच बढाऔं” नाराकाे साथ दिवसकाे अवसरमा प्रभात फेरी निकालिएकाे थियाे ।

प्रभात फेरीका सहभागिहरुले कण्डमकाे सही प्रयाेग गराैं, एचआइभी एड्सबाट बचाैं, एचआइभीबाट बच्न निरन्तर तथा सही तरीकाले कण्डमकाे प्रयाेग गराै, दाेहाेराे सुरक्षाकाे लागि कण्डमकाे प्रयाेग गराैं लगायतका नारा लेखिएकाे प्ले कार्डसहित नगर परिक्रमा गरेका थिए । 

नेपाल रेडक्रस साेसाइटी पर्साकाे आयाेजना निस्केकाे प्रभात फेरीमा रेडक्रस पर्साका विर सम्सेर प्रसाद कुर्मी, राजन श्रीवास्तव, वीरगंज महानगरपालिकाकाे सुमन चन्द्र ठाकुर, बिन्दवासिनी हेल्थ पाेष्टका शिव हरि तिवारी, विजामका निरज साह, विजय प्रताप सिंह लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...