Date
बिहि, असार ३२, २०८३
Thu, July 16, 2026

नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ४ डोकैला बहुवरीमा शनिबार नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

परिवर्तन मेडिकल हाल डोकैल बहुवरी र आरोगय आयुर्वेदको सहयोगमा परिवर्तन मेडिकलको प्राङ्गणमा भएकाे शिविरमा २२० जनाले स्वास्थ्य परिक्षण गराएकाे स्थानिय बद्रीनाथ तिवारीले जानकारी दिए ।

शिविरमा विशेष गरी बवासिर,गरथिया, दमका रोगिहरूको उपचार गरिएको उनले जानकारी दिए ।

बिरामीहरुकाे स्वास्थ्य परिक्षण डाक्टर योगेश तिवारीले गरेका थिए भने शिविरमा नि:शुल्क औषधि समेत वितरण गरिएको आयोजक परिवर्तन मेडिकल हालका संचालक राकेश तिवारीले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

ब्रेन हेमरेजका बिरामीका लागि तेरापन्थ युवक परिषद्को पहलमा चार युनिट रगत उपलब्ध

वीरगंज । तेरापन्थ युवक परिषद्, वीरगंज आकस्मिक रूपमा रगत आवश्यक परेका एक बिरामीका लागि चार युनिट ए–पोजिटिभ (A+) रगत उपलब्ध गराउँदै मानवीय सेवाको उत्कृष्ट...

जिराभवानीमा चोरीका घटना बढ्दै, मोटरसाइकलदेखि कृषि मिटरसम्म चोरी हुँदा स्थानीय त्रसित

सेढवा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–३, जितपुर गाउँमा पछिल्ला दिनहरूमा चोरीका घटना बढ्दै गएपछि स्थानीयवासी त्रसित बनेका छन् । मोटरसाइकल, कृषि विद्युतीय मिटर र...

श्रेणीविहीन कर्मचारी हटाउने निर्णय तत्काल फिर्ता लिन आजपाको माग

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयको कडा विरोध गर्दै उक्त निर्णय...