Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

सुर्जाहामा आगलागी हुँदा ४ लाख बराबरकाे क्षति

spot_img
spot_img

वीरगंज । पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. २ सुर्जाहामा मंगलबार राती आगलागी भएकाे छ ।

स्थानिय रामरतन दास तात्वाकाे घर गाेठमा भएकाे आगलागीले फुसकाे घर पुर्ण रुपले जल्नुकाे साथै घरमा रहेकाे एक वटा भैंसी, दुई वटा पाडी जलेर मृत्यु भएकाे छ भने एक वटा भैंसी जलेर गम्भिर घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

लामखुट्टे धपाउन बालिएकाे आगाे (घुर) बाट मंगलबार राती १२ बजेकाे करिबमा भएकाे आगलागीले ४ लाख मुल्य बराबरकाे क्षति भएकाे पिडितले जनाएका छन् ।

आगाे स्थानियबासीहरुकाे सहयाेगमा केही समयपछि नियन्त्रणमा आएकाे स्थानिय संदिप चाैहानले वताए ।

यसै बिच आगलागी स्थलमा पकहा मैनपुर गाउँपालिका अध्यक्ष बिजय चौरसिया पुगेर  आगलागीबाट भएकाे क्षती बारे जानकारी लिएका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...