Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

कुस्तिको उद्घाटन गर्दै सांसद यादवले भने धैर्यता र विश्वासका कारण हामी सफल हुन्छौं

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र न.१ का संघीय सांसद प्रदीप यादवले वीरगंज–१६ नगवामा श्री बौद्धीमाई बिकास समितिद्वारा आयोजित विराट दंगल(कुस्ती) प्रतियोगिता उद्घाटन गरेका छन् ।

दशैंको नौवो दिन हरेक वर्ष आयोजना गरिने दंगल प्रतियोगितामाको उद्घाटन गर्दै सांसद यादवले कोरोना वायरसको कहर पछी दुई वर्षको अन्तराल भए पनि पुन्ह जनजिवन समान्य हुंदै गएकोमा खुशी व्यक्त गरे । आम नागरिकको धैर्यता र माता रानीको कृपाले नै आज दुई वर्ष पछी पर्सा जिल्लामा कोरोनावायरसको केश शुन्य भएको र विस्तारै जनजिवन समान्य हुंदै गएको भन्दै उनले धैर्यता र आत्मविशवासका साथ नै सफलता पाईने बताए ।

साथै सम्पूर्ण खेलाडीलाई खेलमा आफ्नो ईमानदारीता राख्दै दर्शकको भावना बुझेर सहि र पारदर्शी तरिकाले लडन सुझाव दिदै उपस्तिथ समाजिक अगुवा, राजनीति कर्मी, आम नागरिक, युवा, खेलाडी, दर्शकलाई दशैंको शुभकामना समेत व्यक्त गरेका थिए ।

दिनभरी चलेको कुस्ति दंगल प्रतियोगितामा दैनिक करिब सय जोडी पहलवानले भाग लिएका थिए । दंगलमा भारतको बनारस, गोरखपुर, गाजियाबाट, पन्जाब, हरियाणा, दिल्ली, बिहारलगायतका ठाउँबाट ख्याती प्राप्त पहलमानहरु भाग लिएको आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जेनजी आन्दोलनको एक वर्षपछि पनि परिवर्तनको अपेक्षा अधुरै : कमन जेनजी अध्यक्ष साह

काठमाडौं । कमन जेनजी नेपालले ऐतिहासिक जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दासमेत देशले अपेक्षित राजनीतिक निकास पाउन नसकेको निष्कर्ष निकालेको छ । आन्दोलनपछि समाधान...

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...