Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

रोटरीले बाँड्यो निःशुल्क भोजन

spot_img
spot_img

वीरगंज । रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिस र रोट्याक्ट क्लब अफ वीरगंज मेट्रोपोलिसले दशैं मेला हेर्न आएका दर्शानार्थीहरुलाई निःशुल्क भोजना उपलब्ध गराएको छ ।

पर्साको ग्रामीण भेग लगायत आसपासका क्षेत्रहरुबाट आएका दर्शनार्थाीहरुलाई क्लबले बिहीबार निःशुल्क भोजना बाँडेको हो ।

वीरगंजकाे घण्टाघरदेखि माईस्थान चोकसम्म भेटिएका करिब १ सय ५० जना दर्शनार्थीहरुलाई भोजन बाँडिएको क्लबका सचिव दिपु वर्णवालले जानकारी गराए ।

क्लबका संस्थापक अध्यक्ष प्रकाश कर्ण, उपाध्यक्ष रबिन श्रेष्ठ, सचिव दिपु वर्णवाल, रोहित गुप्ता, प्रवीण माली, सोनू चौरसिया, बीना प्रजापति, पुष्पा कुमारी, रेशु अग्रवाल लगायतकाको समूहले निःशुल्क भोजन बाँडेको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...