Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

वयाेधामा क्रिटिकल केयर म्यानेजमेन्ट तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । नारायणी वयाेधा अस्पताल वीरगंजमा एक दिने क्रिटकल केयर म्यानेजेन्ट तालिम सम्पन्न भएकाे छ ।

वयाेधा अस्पताल कै आयाेजना भएकाे तालिममा सहभागि विभिन्न स्वास्थ्य चाैकी, हस्पिटल र कम्पनीमा कार्यरत स्वास्थकर्मीलाई क्रिटकल केयर सम्बन्धि प्रशिक्षण दिइएकाे अस्पतालका मार्केटिङ्ग अफिसर कृष्ण साहले जानकारी दिए ।

तालिममा क्रिटकल अवस्थामा हाेस्पिटल पुग्नु भन्दा पहिला कसरी केयर गर्ने लगायतका विषयमा प्रशिक्षण दिइएकाे उनले वताए ।

तालिमममा सहभागिहरुलाई वयाेधा अस्पतालका बरिष्ठ हाड जाेर्नी बिशेषज्ञ डा. रन्जन कुमार झा र डा. बरिष्ठ एनेष्थेसिया विशेषज्ञ अभिषेक अर्यालले प्रशिक्षण दिएका थिए ।  

तालिममा १० जना महिला स्वास्थ्यकर्मीसहित ४६ जना स्वास्थ्यकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिकाकाे कांग्रेस सभापतिमा विहारी महतो नुनिया

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पर्साको जगरनाथपुर गाउँपालिकाको अधिवेशन शुक्रबार सम्पन्न भएको छ । अधिवेशनबाट गाउँपालिका सभापतिमा विहारी महतो नुनिया निर्विरोध निर्वाचित भएका...

जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने

वीरगञ्ज । जनमत पार्टीको दोस्रो महाधिवेशन यही असोज १७ गते विरगञ्जमा हुने भएको छ । यही असोज ९ र १० गते वीरगञ्जस्थित टाउनहलमा आयोजना...

गृहमन्त्री सुधन गुरुङद्वारा खोला क्षेत्रको अवलोकन

काठमाडौँ । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा...