Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । को अपरेटिभ लिडर्स क्लब पर्साको आयोजनामा आइतबार शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

लिडर्स क्लबका अध्यक्ष रामनिवास देहातीको सभापतित्व र नेफस्कुन संचालक समितिका सदस्य हरे राम पटेलकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमममा हिन्दुहरुकाे महान चाँड विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान गरिएकाे थियाे ।

जिल्ला समन्वय समिति पर्साको सभाकक्षमा भएको कार्यक्रममा जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष असगर अलि अंसारी, उपाध्यक्ष राकेश यादब, संचालक नग नारायाण सिंह, विजय गुप्ता, गिरीराज कडेल, कृषि सहकारी संघका अध्यक्ष शिव कुमार साह, श्रीनिधि साकोसका उपाध्यक्ष मनोज गुप्ता, युवा सरोजगारका सुनिल कुमार रौनियार, जय अम्बे महिला सहकारीका निरा झा लगायतकाले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमकाे संचालन धार्मराज कुश्वहाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ महिनादेखि तलब नदिएको भन्दै सांसद पन्तद्वारा सरकारको ध्यानाकर्षण

वीरगञ्ज । प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद (हरि) पन्तले हिमाल आइरन एन्ड स्टिल उद्योगका सयौँ श्रमिकले नौ महिनादेखि पारिश्रमिक नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। पर्सा क्षेत्र...

आशाराम अस्पतालका कर्मचारीले तलब नपाएको गुनासो, प्रशासनमा निवेदन दिने तयारी

वीरगंज । वीरगंज–८ पानीटंकीस्थित आशाराम अस्पतालमा कार्यरत कर्मचारीहरूले आफूहरूले काम गरेको पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कर्मचारीहरूका अनुसार अस्पतालमा कार्यरत करिब ३० देखि...

बिन्दवासिनीमा महिला सशक्तीकरणबारे समुदायस्तरीय छलफल

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिकामा महिला नेतृत्व, जातीय विभेद तथा लैंगिक समानताका विषयमा समुदायस्तरीय संवाद कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ पर्साको आयोजना तथा...