Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

वीरगंज १४ मा एकीकृत समाजवादीकाे भेला सम्पन्न

spot_img
spot_img
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ मा नेकपा (एकीकृत समजबादी)को कार्यकर्ता भेला तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
 
सम्पन्न भेलाले मदन कुर्मीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा राज श्रीवास्तव, सचिवमा प्रहलाद कोईराला, सह सचिवमा नरेंद्र पटेल र सदस्यहरुमा क्रमश धर्मेंद्र पटेल, मनीष पटेल अबास अंसारी, भोला अंसारी लगायत रहेका छन ।
 
सोही भेलाले प्रताप पटेलको अधक्षयता ११ सदस्यीय युवा संघ नेपालको वडा कमिटी समेत गठन गरेको छ । जसको उपाध्यक्षमा मनीष पटेल, मुफ्रादिउन अंसारी, सचिवमा चंदन पटेल रहेका छन् ।
 
मदन प्रसाद कुर्मीको अध्यक्षता र नेकपा एसका पोलिट ब्यूरो सदस्य रामचन्द्र साहकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज माहानगर अध्यक्ष मनोज चौधरी, उपाध्यक्ष मन्जुर आलम, सचीव बृजलाल पासवान, युवा संघ नेपालका केन्द्रीय सदस्य अनिल पटेल, नेपाल दलित मुक्ती संगठन पर्साका अध्यक्ष सुशील हजरा, पार्टी जिल्ला कमिटी सदस्य तपसी पासवान लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...