Date
सोम, भदौ १५, २०८३
Mon, August 31, 2026

कालिकामाईकाे गदियानीमा आगलागी

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे वडा न‌ं. २ गदियानीमा आइतबार राती आगलगी भएकाे छ । राती ११ बजेकाे करिबमा भएकाे आगलगीले स्थानिय धर्मनाथ महताेकाे कंची घर जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।

आगलगीले घर पूर्ण रुपले जलेर नष्ट हुनुकाे साथै घरमा रहेकाे धान, चामल, काठ र एउटा भैंसी जलेकाे पिडितले जनाएका छन् । लामघुटे धपाउन बालीएकाे घुर (आगाे) बाट भएकाे आगलगीले अनुमानित दुई लाख बराबरकाे क्षति भएकाे जनाइकाे छ ।

कालिकामाई गाउँपालिकामा आगाे निभाउने दमकल नभएका कारण समयमा अरु पालिकाकाे दमकल पुग्न नसके पनि स्थानियहरुकाे केही समयपछि आगाे निभाउन सफल भएका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...