Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

बाराकी खतिवडाले जितिन फेसन एण्ड मोडेल अवार्ड

spot_img
spot_img

वीरगंज । बाराको निजगढ–४ की सजना खतिवडाले प्याजेन्ट इन्टरनेशनलले आयोजना गरेको फैशन एण्ड मोडल वार्ड २०२१ को पोपुर टाईटल अवार्ड(प्रोफेशनल वेस) जितेकी छिन् ।

काठमाडौंमा बुधबार सम्पन्न भएको अवार्ड वितरण कार्यक्रममा व्युटिसियन खतिवडाले अवार्ड पाएकी हुन । उनलाई राप्रपाका केन्द्रिय सदस्य रबीन्द्र प्रसाद साहले ट्रफि वितरण गरेका थिए । उनी व्युटिसियन नेपाल २०२२० की विजेता समेत हुन् । नेपालमा कला, साहित्य तथा मनोरञ्जन क्षेत्रको अधिकांश विद्यामा अवार्ड वितरण गरिएको थियो ।

अवार्ड वितरण समारोहमा नेपाल चलचित्र क्षेत्रका लोकप्रिय कलाकार रमेश उप्रतीसमेतको सहभागिता रहेको थियो ।

समारोहमा उत्कृष्ट कोरियोग्राफर, उत्कृष्ट फैसन डिजाईनर, उत्कृष्ट फैशन पोलियो ग्राफ, उत्कृष्ट फैशन पत्रकार, उत्कृष्ट अन्तर्राष्टिय नेपाली मोडल, उत्कृष्ट कार्यक्रम आयोजक, उत्कृष्ट कार्यक्रम निर्देशक, उत्कृष्ट कार्यक्रम प्रबन्धन, उत्कृष्ट महिला तथा पुरुष मोडल, उत्कृष्ट ग्यालेमर फोटोग्राफर आदी बिद्यामा अवार्ड प्रदान गरिएको थियाे ।

त्यस्तै, उत्कृष्ट मोपसल, उत्कृष्ट किड्स, इन्टरनेशनल मोडल लगायतका विद्यामा अवार्ड वितरण गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...