Date
आइत, अशोज १८, २०८३
Sun, October 4, 2026

नेकपा एकिकृत समाजवादी सखुवाप्रसाैनीकाे अध्यक्षमा दिपेन्द्र साह

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनीमा नेकपा (एकिकृत समाजवादी) काे गाउँ कमिटी गठन भएकाे छ । काेइलाभार मन्दिरमा भएकाे पार्टीकाे गाउँ भेलाले दिपेन्द्र साहकाे अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेकाे हाे ।

नवगठित गाउँ कमिटीकाे उपाध्यक्ष हेमराज चाैधरी, सचिव अफताब आलम, सह सचिव अमिरका पासवान, सदस्यहरु दिपेन्द्र खवास, मिथुन खवास, सत्यनारायण चाैधरी, वासु चाैधरी, मुम्ताज अन्सारी, जगदिश प्रसाद कुर्मी, जयलाल राम, जयनारायण चाैधरी, माेहित दास थारु, रायाशंकर चाैधरी, वीरेन्द्र सहनी, बेचु प्रसाद कमकर, हरिन्द्र प्रसाद साह, सुरेन्द्र साह, दिपक कलवार, श्यामनाथ राम, महेश राम लगायतका रहेका छन् ।

पार्टीका जेष्ठ जिल्ला सदस्य राजेन्द्र चाैधरीकाे अध्यक्षता र केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज रामचन्द्र साहकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा प्रदेश कमिटी सदस्य किशाेरी कुशवाहा, जिल्ला सदस्य माेहन यादव, अशाेक यादव, रमेश चाैधरी, अमृता चाैधरी, डा. माेताब अन्सारी, नरेश जयसवाल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...