Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पटेर्वा सुगाैलीमा जसपाकाे संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम सम्पन्न

spot_img
spot_img
वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिकाको भथौडामा जनता समाजवादी पार्टी नेपाल नेपालको संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
 
कार्यक्रमका प्रमुख अतिथि निलम्वित सांसद हरिनारायण रौनियारले पार्टीलाई अझै शसक्त बनाउन गाउँ गाउँमा संगठन बिस्तार गर्नु पर्ने वताए । उनले पार्टी भित्र रहेका राम्रो कुराहरुलाई जनतालाई बुझाउन जरुरी रहेकाे र पार्टीलाई अझै बलीयो रुपमा अगाडि बढ्नको लागि सुदृढीकरण गर्ने समेत जरुरी रहेको वताए ।
 
पार्टीका पटेर्वा सुगाैली गाउँपालिका अध्यक्ष रामधेनि यादबको अध्यक्षतामा भएकाे कार्यक्रममा पूर्व मन्त्री मोहनलाल चौधरी, अतिथि केन्द्रीय सदस्य फिरोज मंसुर, जिल्ला अध्यक्ष रामनरेश यादब, केन्द्रिय परिषद सदस्य शलाउदिन अहमद, जिल्ला सचिव तबरेज अहमद, मौलाना नुरुलहोदा, शिक्षक फोरम अध्यक्ष हरेन्द्र चौरासीया लगायतकाले मन्तव्य राखेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...