Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

बिन्दवासिनीमा एकिकृत समाजवादीकाे गाउँ कमिटी गठन

spot_img
spot_img

वीरगंज । नेकपा (एकिकृत समाजवादी) बिन्दवासिनी गाउँपालिकाकाे भेला बिहिबार सम्पन्न भएकाे छ । भेलाले रामतुल्लाह अहमदकाे अध्यक्षतामा पछि १० सदस्यीय थप हुने गरी ४५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेकाे छ ।

नवगठित गाउँपालिका कमिटीकाे उपाध्यक्षमा छाेटेलाल साह, सचिवमा शिवपुजन प्रसाद चाैरसिया, सह सचिवमा रेणु चाैरसिया, सदस्यहरु धनविर प्रसाद साह, नागेन्द्र राम, धिरज मुखिया विन, प्रधुमन साह तेली, प्रेम मुखिया विन, शाेभा देबी विन, रेणु देबी, मठु महताे, राजेन्द्र प्रसाद साेनार, कमल प्रसाद चाैरसिया, हरि साह लगायतका रहेका छन् ।

राजिन्द्र प्रसाद चाैरसियाकाे अध्यक्षता र पार्टीका जिल्ला अध्यक्ष बालगाेपाल थापाकाे प्रमुख आतिथ्यतामा भएकाे भेलामा प्रदेश सदस्य किशाेरी कुशवाहा, जिल्ला सचिव बिक्रम चाैरसिया, कार्यालय सचिव शंकर कर्ण, सचिवालय सदस्य राघव साह, बृजलाल पासवान, माेहन यादव, रभुनाथ चाैरसिया, जिल्ला सदस्य पशुराम यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...