Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

प्रदेश सांसद कलावारलाई मातृ शाेक

spot_img
spot_img

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ४ काे (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य सिंहासन साह कलवारलाई मातृ शाेक परेकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे वडा न‌ं. १ भलुवहिया निवासी कलवारकी आमा शिवपती देवि कलवारिनकाे ८३ बर्षको उमेरमा उपचारको क्रममा आज विहान निधन भएको परिवाजनले जनाएका छन् ।

जनता समाजवादी पार्टीका पर्सा जिल्ला इन्चार्ज समेत रहेका सांसद कलवारकी आमाकाे अन्त्येष्टि उनकाे पैतृक गाउँ छिपहरमाई गाउँपालिकाकाे वडा न‌ं. १ भलुवहियामा आजै (शनिबार) अपरान्ह  हुने जनाइएकाे छ ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...

सरकारी निर्देशनविपरीत नारायणी अस्पतालमा दैनिक ज्यालादारीमा कर्मचारी भर्ना

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कर्मचारी नियुक्ति रोक्न सम्बन्धी निर्देशनविपरीत नारायणी अस्पतालले दैनिक ज्यालादारीमा कर्मचारी भर्ना गरेको पाइएको छ । अस्पतालले २०८३...

विश्व वातावरण दिवसमा गौतम माविद्वारा विद्यार्थीलाई निःशुल्क विरुवा वितरण

वीरगंज । विश्व वातावरण दिवसको अवसरमा गौतम माद्यमिक विद्यालयले विद्यार्थीहरूलाई विभिन्न प्रजातिका विरुवा वितरण गर्दै वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ । हरियाली संरक्षण...