Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

परवानीपुरमा तीजकाे अवसरमा सांस्कृतिक कार्यक्रम

spot_img
spot_img

वीरगंज । हिन्दुहरुको महान पर्व हरितालिका तीजको अवसरमा बाराको परवानीपुर गाउँपालीका वडा नं ५ बहुअरी टोलमा सांस्कृती कार्यक्रम सपन्न भएको छ ।

कार्यक्रमका प्रमुख अथिती परवानीपुर गाउँ कार्यपालीका सदस्य सन्जु साहले शुभकामना मन्तव्य ब्यत गर्दैे पर्वले समाजलाई एक ढिका बनाउन मद्दत पुर्‍याईरहेको बताए । उनले तिज पर्वले परिवारमा सुख, शान्ती र समृद्धी ल्याउने हुनाले यस्को खास महत्व रहेको बताए ।

नेता साहले युवाहरुलाई समयको साथ आफुलाई परिर्वतन गर्दै सही दिसामा लाग्न आग्रह गरे । उनले यूवाहरुको हरेक सुख, दु:खमा आफु सधै साथमा रहेको बताए ।

उनले आफु समाजको सेवाको लागी राजनीतीमा आएको बताए । नेता साहले स्थानीय निर्वाचन नजिकीदै गर्दा वडा बासीहरुलाई सही र सक्षम ब्यक्ति छान्न आग्रह गर्दै वडाको बिकासमा साथ दिन सबैलाई आग्रह गरे ।

कार्यक्रममा नृत्य, नाटक, लोकगित लगायतकाे प्रस्तुतीहरु गरिएको थियो ।

कार्यक्रममा सवच्छ समाज यूवा क्लबका अध्यक्ष भुपेन्द्र पटेल, उपाध्यक्ष उमेश साह, कोषाध्यक्ष मुरतुजा आलम, सदस्यहरु प्रमोद यादव, अखिल पटेल, रन्जीत साह, संन्दीप यादव, कृषणा साह, वडा वासी राजेस दास, हरिन्दर पासवान, संन्तोष पटेल, शम्भु राम, महिला सदस्य लगायत समाजसेवी, बुिद्धजिवीहरुकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...