Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

वीरगंञ्जको चोर्नीमा छात्राहरुलाई साइकल वितरण

spot_img
spot_img

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाकाे वडा नम्बर ३२ चोर्नीस्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्ययनररत छात्राहरुलाई साइकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारकाे मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत  १८ जना छात्राहरुलाई साइकल वितरण गरिएकाे जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमदले जानकारी दिए ।

नरेन्द्र मण्डलको अध्यक्षतामा र प्रदेश सभा सदस्य जन्नत अन्सारीको प्रमुख आथित्यतामा भएकाे साइकल वितरण कार्यक्रममा जसपा पर्साका उपाध्यक्ष बासुदेव यादव, सचिब तबरेज अहमद, संघीय शिक्षक फोरमका अध्यक्ष हरेन्द्र चौरसिया, जिल्ला सदस्य प्रेम अर्याल, वीरगञ्ज महानगरपालिकाका न्यायिक समिती सदस्य तुफैल अख्तर, समाजवादी युवा संघ प्रदेश नम्बर २ का सचीव मनोज यादव, एमामुल हक वडा नम्ब ३१ का वडा एकाईका अध्यक्ष सुलेमान अन्सारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष सर्राफले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...