Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

ग्यास बुलेटकाे ठक्करबाट ड्राइपाेर्टमा साइकल यात्रीकाे मृत्यु

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. २५ ड्राइपाेर्टमा भारतिय नम्बरकाे ग्यास बुलेटकाे ठक्करले साइकल यात्रीकाे मृत्यु भएकाे छ ।

एन.एल. ०१ ए.बि. ४३७३ नम्बरकाे ग्यास बुलेटकाे ठक्करबाट पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. २ पिपरा निवासी ३० बर्षिय लालबाबु साह मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

ड्राइपाेर्टबाट निस्किरहेकाे ग्यास बुलेटले मंगलबार दिउसाे १२ बजे साइकल यात्री मृतक साहलाई ठक्कर दिएकाे प्रवक्ता खनाले वताए । मृतककाे शव परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा राखिएकाे उनले जानकारी दिए । 

ठक्कर दिने ग्यास बुलेट र चालक भारतको मज्जफरपुर निवासी २६ बर्षिय ललन कुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोप विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...