Date
बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026

ने.रा.मा.वि. निचुटामा साईकल वितरण

spot_img
spot_img

वीरगंज । प्रदेश नं.२ सरकारको “बेटी पढाउ, बेटी बचाउ” अभियान अन्तर्गत पर्साकाे पटेर्वा सुगाैली गाउँपालिकाकाे वडा नं. ५ मा रहेकाे नेपाल राष्ट्रिय मा. वि. निचुटामा अध्ययनरत कक्षा-८ का छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

भारतिय दूतावास वीरगंजका बाणिज्य दुत शैलेन्द्र कुमारकाे प्रमुख आतिथ्यमा एवं जसपा नेपालका प्रदेश सदस्य दिपक यादवको विशेष पहलमा एक कार्यक्रमका विच ४४ जना क्षात्राहरुलाई साइकल वितरण गरिएको जसपाका युवा नेता शिव कुमार साहले बताए ।

नेपाल राष्ट्रिय मा. वि. निचुटाको प्र.अ. श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालको संघीय परिषद सदस्य सलाउदिन अहमद, मुस्लिम फोरम केन्द्रिय अध्यक्ष नुरुलहोदा अन्सारी, प्रदेश सदस्य दिपक यदव, क्षेत्रीय अध्यक्ष नगेन्द्र यादव लगायतकाे सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल

काठमाडौँ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट चिकित्सकहरूले आफूहरूले भोग्दै आएका समस्या समाधानका लागि सरकारसँग विशेष पहल गर्न आग्रह गरेका छन् । विगत २४...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका अशर्फी शाहको पनि उम्मेदवारी

वीरगंज । नेपाली कांग्रेसका नेता अशर्फी शाहले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मधेश तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ निवासी...

पर्सामा कर्मचारीकाे मिलोमतोमा नक्कली श्रेस्ताबाट ३ करोडको जग्गा नामसारी गर्ने प्रयास

वीरगंज । वीरगंज महानगरपालिका–१० आदर्शनगरस्थित सौबासी करिब दुई कठ्ठा जग्गाको नक्कली श्रेस्ताको आधारमा हालसाबिक गरी लालपुर्जा बनाउने प्रक्रिया अघि बढाइएको पाइएको छ । नापी...