Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

पूर्व जिल्ला सभापति फजिल अहम्मदकाे निधन

spot_img
spot_img

वीरगंज । पर्साको पुर्ब जिल्ला सभापति फजिल अहम्मदको निधन भएको छ । धोबिनी गाउँपालिका वडा नम्बर ५ धोबिनी निवासी ९० बर्षीय अहम्मदकाे शनिबार विहान निधन भएकाे हाे ।

अहम्मदकाे वीरगंज ११ श्रीपुर नयाबस्तीमा रहेकाे आफ्नै घरमा निधन भएको स्थानिय जसपाका नेता सलाउदीन अहम्मदले बताए ।

अहम्मद कुश्ती पहलावन खलिफाको नामबाट पनि प्रचलित थिए । अहहम्मद पंचायती ब्यवस्थामा ३ कार्यकाल १८ बर्ष जिल्ला सभापति भई काम गरेका थिए । कुश्तीमा पनि प्रख्यात रहनु भएको सभापतिको कार्यकाल बिनाबाधा अडचनको तीनै कार्यकाल सफल भएको थियाे ।

वहाँको पारथी शरीरलाई निजी निवास धोबिनीमा नै धार्मिक परम्परा अनुसार शनिबार दिउसो ४ बजे हुने परिवारिक स्राेतले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शुक्रबारदेखि तीन दिन भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिम

काठमाडौं । आगामी शुक्रबारदेखि आइतबारसम्म देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै केही स्थानमा...

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै...

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको मृत्यु

वीरगंज । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय चालक दावा लामा रहेका...