Date
शनि, साउन ३०, २०८३
Sat, August 15, 2026

त्रिजुद्ध माविका १०३ छात्रालाई साईकल वितरण

spot_img
spot_img

वीरगंज । वीरगंजकाे विर्तास्थित रहेकाे श्री त्रिजुद्ध महाविर प्रसाद रघुविर राम माध्यामिक विद्यालयका छात्राहरुलाई शुक्रबार साईकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारले ल्याएको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययन गर्ने कक्षा ८ का १०३ जना छात्राहरुलाई साईकल वितरण गरिएको हो ।

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीको प्रमुख आतिथ्यतामा भएकाे साइकल वितरण कार्यक्रममा प्रदेश नं. २ का उर्जा तथा सिचाइ मन्त्री ओमप्रकाश शर्मा, वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी लगायतकाे उपस्थिति रहेको थियो ।

यस्तै, साेही विद्यालयमा स्थापना भएकाे पुस्तकालयको समेत एक कार्यक्रमकाे बिच उद्घाटन गरिएको विद्यालयका प्रअ हरिन्द्र प्रसाद कुर्मीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एनएमएसआरए वीरगंजको स्थापना दिवसमा ५२ जनाले गरे रक्तदान

वीरगंज । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (NMSRA) वीरगंज इकाईले आफ्नो ५७औँ स्थापना दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । स्थापना दिवसको...

छिपहरमाईको २३ औं गाउँ सभा सम्पन्न, ३५ करोड ९८ लाखको बजेट पारित

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकाको २३औँ गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष मनोजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालु आर्थिक वर्ष २०८३/०८४ का...

वीरगंजमा सडक विस्तार जारी, अदालतको आदेशबारे जानकारी छैन : सडक डिभिजन

वीरगंज । वीरगंज मुख्य सडक विस्तार अभियानअन्तर्गत सडकको दायाँबायाँ रहेका संरचना हटाउने कार्य शुक्रबार पनि जारी रहेको छ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले...