Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बाढीले क्षति गरेको क्षेत्रको नगर प्रमुख सरावगीद्वारा निरीक्षण

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सिर्सिया खोलाको बाढीले क्षति पु¥याएको क्षेत्रमा अनुगमन निरीक्षण गरेका छन् ।

महानगरपालिकाको वडा नम्बर ११ कृषि ज्ञान केन्द्र कार्यालय पछाडि सिर्सिया खोलाको बाढीले पु¥याएको क्षतिको बुधबार नगर प्रमुख सरावगीले स्थलगत अनुगमन गरेका हुन् ।

स्थलगत निरीक्षणपछि महानगर प्रमुख सरावगीले बाढीले क्षति पु¥याएको क्षेत्रहरुमा बाँध बाध्नुपर्ने देखिए त्यसलाई योजनावद्ध ढंगले अगाडि लगिने वताए ।

सिर्सिया खोलाको किनारमा वस्ती बढेर अतिक्रमण हुँदा खोलाको बाढी घरघरमा पसेको बताउँदै यसको दीर्घकालिन समाधानका लागि सिर्सियाको अतिक्रमण हटाउनु पर्ने र स्थानीयहरुले पनि यसको संरक्षणमा जोड दिनुपर्ने बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...