Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

सर्वाेच्चकाे परमादेशले ठूलाे दुर्घटनाबाट जाेगायाे : रहबर अन्सारी

spot_img
spot_img

वीरगंज । नेकपा (माओबादी केन्द्र) का वीरगंज महानगर अध्यक्ष रहबर अन्सारीले सर्वाेच्चकाे आदेशले देशलाई ठूलाे दुर्घटनाबाट जाेगाएकाे वताएका छन् ।

उनले सर्वाेच्च आदालतले संसद पुर्नस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउ जारी गरेकाे परामादेशले अहिलेकाे अवस्थामा र अगामी दिनकाे लागि दुर्गामी रुपमै देशलाई ठूलाे दुर्घटना हुनबाट बचाएकाे वताएका हुन् ।

वीरगंज ११ श्रीपुरस्थित संचालनमा आएकाे समीर मिट मार्टकाे उद्घाटन गर्दै अध्यक्ष अन्सारीले त्यसकाे लागि सर्वाेच्चलाई अदालतलाई धन्यावाद दिदै सबैले सर्वाेच्चकाे निर्णलाई स्वागत गर्नु पर्ने वताए ।

उनले भने “सर्वाेच्चकाे निर्णय नेपाली जनता, नेपाली समाजकाे चाहना बमाेजिम छ, याे कुनै एक व्यक्तिकाे तनाशाह बन्ने सपनाकाे परास्त र नेपाली जनताकाे जित हाे ।”

प्रदेश नं. २ मै पहलाे मिट मार्ट संचालनमा आएकाे संचालक फिराेज देवानले दाबी गरे । आधुनिक किसिम र व्यवस्थित तरिकाले संचालनमा आएकाे मिट मार्टमा खसी, कुखुरा, माछाकाे मासु उपलब्ध हुने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...