Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

भवानीपुरमा छात्राहरुलाई साईकल वितरण

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले शुक्रबार छात्राहरुलाई साईकल वितरण गरेका छन् ।

नगर प्रमुख सरावगीले महानगरपालिकाको अनुदान सहयोगमा वडा नम्बर १८ मा रहेकाे नेरा मावि भवानीपुरका गरिब, जेहेन्दार, दलित ३५ जना छात्राहरुलाई साइकल वितरण गरेका हुन् । 

साईकल वितरण गर्दै नगर प्रमुख सरावगीले बालिका शिक्षामा मधेस कमजोर रहेकोले पछिल्लो समयमा बालिकाहरुलाई विद्यालयमा पहुँच सहज बनाउन महानगरपालिकाले साईकल वितरण गरेको वताए ।

विद्यालयका प्रधानाध्यापक हरिमाधव यादवको अध्यक्षतामा भएको साइकल वितरण कार्यक्रममा ब्रहमदेव कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...