Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

वीरगंजमा सिटी जुलुश प्रदर्शन

spot_img
spot_img
वीरगंज । संयुक्त विद्यार्थी संगठन पर्साले बिहिबार वीरगंजमा सिठी जुलुश प्रदर्शन गरेकाे छ । प्रतिगमन, पेट्राेलियम पदार्थकाे मूल्य वृद्धि, भष्टाचार र कुशासन विरुद्ध ५ बिधार्थी संगठनकाे आयाेजनामा सिठी जुलूस प्रदर्शन गरिएकाे हाे ।
 
सिटी जुलुशपछि वीरगंजकाे घण्टाघरमा भएकाे काेण सभालाई सम्बाेधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् प्रदेश नं. २ का सह संयाेजक प्रभाकर गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा दाेस्राे पटक गरिएकाे संसद बिगठन असंबैधानिक रहेकाे वताए ।
उनले भने “प्रधानमन्त्रीद्वारा दाेस्राे पटक गरिएकाे संसद विगठन असंवैधानिक, आलोकतंत्रिक, स्वेकछाचारी कदम रहेकाे छ । प्रधानमन्त्रिले जनतासंग माफ़ी माग्नु पर्छ।”
 
विराेध प्रदर्शन कार्यक्रममा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य जुबेर आलम, नेवि संघका कार्यबाहक़ अध्यक्ष बिकेश पटेल, अखिल (क्रान्तिकारी)का एहसान अंसारी, मिरोज अहम्महद, सोयाब आलम लगायतको उपस्तिथि रहेको थियो । कार्यक्रमकाे समापन अखिल (क्रान्तिकारी)का ज़िल्ला अध्यक्ष कबीर पटेल गरेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...