Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंज महानगरपालिकाकाे वडा नं. ५ पूर्ण खाेप घाेषणा

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ५ पूर्ण खाेप वडा घाेषणा भएकाे छ । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले एक कार्यक्रमका बिच वडालाई पूर्ण खाेप घाेषणा गरेका हुन् ।

देव पार्टी प्यालेसमा भएकाे भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मेयर सरावगीले वीरगंज महानगरपालिकालाई नै चाँडै पूर्ण खाेप घाेषणा गरिने वताए । 

वडाध्यक्ष प्रदिप चाैरसियाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की, स्वास्थ्य शाखा प्रमुख अरुण कुमार महताे, खाेप शाखा प्रमुख अनिल कुमार सिंह, डा. राेशन अली, डा. निरज कुमार सिंह, डा. आनन्द झा लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा पूर्ण खाेप वडा घाेषणामा सहयाेग गर्ने सम्पूर्णलाई सम्मान पत्रले सम्मान समेत गरिएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट पक्राउ गाउँपालिका अध्यक्ष यादव र इन्सपेक्टर पौडेलसहित आठै जनालाई थप ४ दिन हिरासत

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...