Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

रेल्वे कटेजकाे निशुल्क भोजन अभियान जारी

spot_img
spot_img

वीरगंज । रेल्वे कटेजद्वारा जारी निशुल्क भोजन अभियान “फीड फर नीडी” ले बिहिबार पचास दिन पूरा गरेको छ।

कोरोना महामारीले गर्दा जारी निषेधाज्ञाले वीरगंज आसपासका क्षेत्रमा प्रभावित अति बिपन्न, अस्पतालमा उपचाररत बिरामिका कुरुवा तथा सडक मानवलाई बिगत पचास दिन देखी निशुल्क भोजन गराउदै आएको अभियानका संयोजक समाजिक अभियान ओमप्रकाश सरार्फले बताए ।

अभियान अन्तर्गत अहिले सम्म करिब १६ हजार ५ सय प्याकेट खाना तथा सन्क्रमितहरुलाई फलफूल बितरण गरिएको छ ।

अभियानमा स्वयंसेवकको रुपमा संजय पटेल, शिवम पटेल, सागर सरार्फ, मोहमद अरसद,किसु सरार्फ, सन्दिप नेपाल, राकेश कुमार लगायतले सेवा गर्दै आएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...