Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

प्राइम टेलिभिजनका बारा सम्बादाता गुप्ता सम्मानित

spot_img
spot_img

वीरगंज । प्राइम टाइम्स टेलिभिजनका बारा सम्बादाता श्रीकान्त गुप्ता सम्मानित भएका छन् ।

रिर्पोट्स क्लव नेपालको २३ औं बार्षिकोत्सवमा आयोजित बिशेष समारोहमा गुप्ता सम्मानित भएका हुन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मान गरेका थिए ।

उनले जिल्लामा भएको बोकृती, बिसङ्ग्ती, सामाजिक कुरिती उपर लामो समयदेखि कलम चलाउदै आएकाे भन्दै सम्मान गरिएको हो ।

रिपोर्टर्स कल्बका अध्यक्ष ऋषि धमलाको अध्यक्षता र प्रधानमन्त्री केपी शर्मा ओलिको प्रमुख अतिथिमा भएको कार्यक्रममा सुचना तथा संचार मन्त्री पार्बत गुरुङ्ग, संघिय ममला तथा समान्य प्रशासन मन्त्री गणेश सिङ्ग, नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जनता समाजबादी पार्टी (जसपा)का अध्यक्षद्वय महन्त ठाकुर, उपेन्द्र यादव लगायतको उपस्थित रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...