Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

देशको नेतृत्व लिने गरी लगनशील भएर अध्ययन गर्न सुझाव

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले युवाहरुले देशको नेतृत्व लिन सक्ने युवाशक्तिको खाँचो रहेको बताएका छन् ।

नेशनल कलेजले कक्षा १२ का विद्यार्थीहरुका लागि आयोजना गरेको स्वागत कार्यक्रमकाे उद्घाटन गर्दै मेयर सरावगीले पछिल्लो समयमा राजनीतिक खेल अन्त्यन्त अस्वस्थ रुपमा अगाडि गईरहेकोले यसलाई सही दिशामा ल्याउनका लागि युवा नेतृत्वको आवश्यकता रहेको बताएका हुन् ।

उनले युवा नेतृत्वका लागि शिक्षा अनिवार्य रहेको र मेहेनत र लगनशील भएर अध्ययन गरे भविष्यमा सक्षम नेतृत्व लिन तयार हुनुपर्ने बताए । 

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका मेयर सरावगीले विद्यार्थीहरुलाई अनुशासनमा बसेर लगनशील भई अध्ययन गरे देशको सफल नेतृत्वमा पुग्न सकिने बताए । उनले युवाहरुलाई शिक्षाको बारेमा कुनै किसिमको सम्झौता नगर्न सुझाव दिदै देशको सक्षम नेतृत्वको लागि सफल नागरिक आवश्यक रहेको बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...