Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

मनाव सेवा आश्रममा खाना खुवाएर हाेली मिलन

spot_img
spot_img

वीरगंज । वीरगंजमा युवाहरुले न्याँ तरीकाले होली मिलन समारोह गरेका छन् । फैनकैन आयुर्वेदीक संस्थाले वीरगञ्जकाे मानव सेवा आश्रममा अनाथ बृद्ध बृदाहरुलाई खाना खुवाई होलि मिलन समारोह गरेेकाे हाे ।

समाजमा सकारात्मक उर्जा फैलाउने उदेश्यले साेमबार मानव सेवा आश्रममा सडक पेटीबाट उठाएर ल्यएका टुहुरा आमा बुवालाई खाना खुवाई होलिमिलन गरेको फै्नकैन संस्थाका जिल्ला सचिव शिवाजि यादवले बताए ।

होलि मिलन समारोहमा आपसी भाईचारा र सुमधुर सम्बन्ध बिस्तार र पुराना बिचार, ईस्या र आपसी सदभाव बनाई राख्नको लागि रंगको जस्तो रंगिन जीवन हाँसीखुसी बितोस भन्ने उद्देश्य मात्र नभई बृद्ध बृद्धा भगवानको स्वरुप भएकाले अबिरलगाई आर्शिवाद लिने गरीन्छ । तथा बर्ष दिनहरुको तिता–मिठा कुराहरुलाई बिर्सेर नया दिनको सुरुआतको लागि होलि मिलन समारोह उपस्थित सदस्य तथा पदधकारीहरुले बताएका थिए । 

संस्थाका अध्यक्ष बिचारी प्रसाद यावको अध्यक्ष्तामा भएकाे कार्यक्रममा संस्थाका सदस्य सम्भु यादव, निरजमोहन सहाय, नवराज यादव, किसोरी साह लगायतकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...

पूर्वमेयर प्रदीप सुवेदीको राप्रपा परित्याग, कारण के हो ?

वीरगंज । वीरगंजका पूर्वमेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन्। राप्रपाको पर्सा जिल्ला अधिवेशन भइरहेका बेला सुवेदीले बुधबार...

जिराभवानी गाउँपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–२, सेढवास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा १९ सदस्यीय बालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गरिएको छ। युरोपियन युनियनको आर्थिक सहयोग...