Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

भिस्वामा जनमत पार्टीको वडा समिति गठन

spot_img
spot_img

भिस्वा । पर्साकाे छिपरहमाई गाउँपालिका वडा नं. ५ भिस्वामा जनमत पार्टीको वडा समिति गठन भएकाे छ ।

संदिप साहकाे अध्यक्षमा भएकाे प्रथम वडा अधिवेशनमा विनाेद साह कानुकाे अध्यक्षतामा ११ सदस्यी वडा समिति गठन भएकाे जनमत पार्टीका पर्सा जिल्ला सदस्य चन्दन चाैहानले वताए ।

वडा समितिकाे उपाध्यक्ष हजारा खातुन, जनत हुसैन, सचिव अफताब आलम, सह सचिव ओहिद मियाँ धुनियाँ, काेषाध्यक्ष नाैसाद आलम, सदस्यहरुमा बिर्जा देवी, फुलकली गद्दीन, गाैसकनी खातुन, अयुग मंसुरी, इस्लाम मियाँ चयन भएकाे जिल्ला सदस्य चाैहानले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...