Date
सोम, साउन ११, २०८३
Mon, July 27, 2026

मेयर सरावगीद्वारा नेटर्वक किंगकाे उद्घाटन

spot_img
spot_img
वीरगन्ज । नेटवर्क किंग नेपाल नामक इन्सिच्युट शनिबार एक कार्यक्रमकाे बिच वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले उद्घाटन गरेका छन् ।
 
वीरगन्जको मुर्ली चाैकस्थित संचालनमा आएकाे इन्सिच्युटकाे उद्घाटन गर्दै मेयर सरावगीले वीरगञ्जकाे एक उत्तम समावेशी कम्प्युटर प्रशिक्षण संस्थानको रूपमा स्थापित हुने बिश्वास व्यक्त गरे ।
 
इन्सिच्युटका अध्यक्ष र प्रबन्ध निर्देशक राजेश गुप्ताले प्रदेश नं‍‍. २ मै वीरगन्ज शिक्षाको क्षेत्रमा सबै भन्दा आगाडि रहेको वताउदै गुणस्तरीय शिक्षा पाउनको लागि आहिले पनि विद्यार्थी काठमाडौं, दिल्ली लगायतका सहरहरुमा जान बाध्यता रहेकाे वताए । उनले त्यही बध्यतालाई मध्य नजर गर्दै नेटवर्क किंग नेपालको इन्सिच्युटकाे स्थापना गरिएकाे वताए
 
इन्सिच्युटकाे प्रबन्ध निर्देशक र मुख्य कार्यकारी अधिकारी बिनेश गुप्ताले कम्प्युटर सम्बन्धि सम्पुर्ण कोर्सहरु अध्यन गर्नसक्ने सुबिधा सहितकाे इन्सिच्युट संचालनमा ल्याइएकाे वताए । 
 
कार्यक्रममा अफ्ताब आलमले शिक्षा क्षेत्रमा सरकारको भुमिका साथै स्थानीय जन्प्रतिनिधिको पनि ध्यानाकर्षण हुनुपर्ने धारण राखेका थिए ।
spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल घटनामा दोषीमाथि कारबाही गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको निधनपछि भएको तोडफोड तथा चिकित्सक–स्वास्थ्यकर्मीमाथिको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ...

छानबिन समितिमा नबस्ने डा. सिंहको घोषणा, मेडिकल काउन्सिलबाट अनुसन्धान गर्न माग

वीरगंज । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद, अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको आक्रमणको घटनापछि वरिष्ठ चिकित्सक डा....

नारायणी अस्पताल घटनामा दोषीमाथि कडा कारबाही हुन्छ : स्वास्थ्यमन्त्री मेहता

वीरगंज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति...