Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

राष्ट्रिय शिक्षक संगठन छिपहरमाईको दोस्रो अधिवेशन सम्पन्न

spot_img
spot_img

भिस्वा । नेपाल राष्ट्रिय शिक्षक संगठन छिपहरमाई गाउँ समितिको दोस्रो अधिवेशन शुक्रबार सम्पन्न भएकाे छ ।

स्थानिय शिक्षक प्रभु गिरीको अध्यक्षता भएकाे अधिबेशनकाे उद्घाटन गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले गरेका थिए । छिपहरमाई गाउँपालिकाकाे वडा नं. ४ तुल्सी बर्वामा भएकाे अधिबेशनले प्रभु गिरीकाे अध्यक्षतामा १९ सदस्यीय गाउँ समिति गठन गरेकाे शिक्षक संगठनका विनाेद गिरीले जानकारी दिए । 

जुन समितिकाे उपाध्यक्षमा गिता देवी, सुनिल हाजरा, सचिवमा प्रमाेद दास, सह सचिवमा इन्दु साह, काेषाध्यक्षमा अमर साह, सह काेषाध्यक्षमा ममता सिंह लगायतका चयन भएकाे उनले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...