Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गरिब बालबालिका तथा एकल महिलालाई कपडा वितरण

spot_img
spot_img

 कलैया । बाराकाे कलैया उपमहानगरपालिका वडा नं. १० मटिआर्वामा दुबई एमबिसीद्वारा एक सय जना बालबालिका तथा एकल महिलालाई बुधबार लत्ताकपडा वितरण गरिएको छ ।

एक कार्यक्रमका बिच नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका कलैया उपमहानगरपालिकाका अध्यक्ष मुकेश साहले बालिकालाई कपडा वितरण गरेका थिए ।

कपडा वितरण कार्यक्रममा समि अख्तर, अबुलैस अंसारी, नजिर हुसैन, जकिर अंसारी, सफिक मिया, शम्भु पाण्डे, जुलुफ्कैर देवान, राजा हुसैंन हवारी, सगिर मियाँ हवारी लगायतकाे उपस्थिति रहेको थियो ।

लुगा वितरण अति विपन्न बर्गका बालबालिका तथा एकल महिलालाई गरिएकाे राज खानले वताए ।

जावेद अंसारी र आबिद हुसैंनको पहलमा अति आवश्यक भएका बालबालिका र एकल महिला पहिचान गरी कपडा वितरण गरिएकाे जनाइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...