Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

डा. थापा र डा. सिंह “राष्ट्रिय स्वास्थ्य” सम्मानले सम्मानित

spot_img
spot_img

वीरगंज । वीरगंजकी वरिष्ठ स्त्री रोग विषेशज्ञ डा.लक्ष्मी थापा र बरिस्ठ फिजिसियन डा. निरज सिंह शनिबार प्रज्ञा प्रतिष्ठान काठमाडाैंमा सम्मानित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी पूर्व उप-प्रधानमन्त्री प्रकाशमान सिंहले दुबै जनालाई “रास्ट्रीय स्वास्थ्य”सम्मान पत्रले सम्मान गरेका थिए ।

नेपाल टेलिभिजनमा प्रसारण हुने स्वास्थ्य दर्पण मिडियाद्वारा कोविड १९ महामारीमा महिला स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका वापत दुबै जना सम्मानित भएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...