Date
बिहि, जेष्ठ १४, २०८३
Thu, May 28, 2026

विपत पश्चात तथ्याङक संकलन तथा क्षतिको लेखाजोखा प्रशिक्षण कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको पर्सागढी नगरपालिकामा आईतबार बाल केन्द्रित विपत जोखिम न्युनिकरण कार्यक्रम अन्तर्गत विपत पश्चात तथ्याङक संकलन तथा क्षतिको लेखाजोखा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाका ९ वटा वडाका वडाध्यक्ष, सचिव तथा समाजिक अगुवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा रेडक्रसका उमेश मिश्रा तथा साबिर अहमद एराजले प्रशिक्षण दिएका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रदेश मातहतमा लैजाने चर्चाले वीरगंजमा तरंग

वीरगंज । सङ्घीय सरकारले संरचना पुनर्संरचना तथा खर्च कटौतीको नीतिअन्तर्गत वीरगंजस्थित नारायणी अस्पताललाई मधेस प्रदेश सरकार मातहतमा हस्तान्तरण गर्ने तयारी गरेको भन्ने चर्चा सार्वजनिक...

गौतम स्कूलमा सशस्त्र प्रहरी बलको भूमिकाबारे सचेतनामूलक कार्यक्रम

वीरगंज । गौतम स्कूल वीरगंजमा सशस्त्र प्रहरी बलको भूमिका सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका...

मानव बेचबिखन र लैंगिक हिंसा नियन्त्रणमा साझा सहकार्यको आवश्यकता

वीरगंज । मानव बेचबिखन तथा ओसारपसार एवम् लैंगिक हिंसाका घटना न्यूनीकरणका लागि सबै सरोकारवाला निकायबीच एकीकृत समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ...