Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

भिस्वामा राष्ट्रिय युवा संघकाे वडा स्तरिय कमिटी गठन

spot_img
spot_img

भिस्वा । पर्साको छिपहरमाई गाउँपालिका वडा नः ५ भिस्वामा राष्ट्रिय यूवा संघ नेपालको वडा स्तरिय कमिटी गठन भएको छ ।

छिपहरमाई गाउँपालिकाको वडा नं ५ भिस्वास्थित श्री मंगल माध्यमिक विधालयको सभा हलमा भएको एक भेलाले अनाेज पटेलकाे अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो ।

जुन कमिटीको उपाध्यक्ष औरनजेब मियाँ, सचिव सगिर मियाँ, सह सचिव बिटु कुमार, कोषाध्यक्ष तमाना मियाँ चयन भएका छन् ।

राष्ट्रिय युवा संघ छिपहरमाई गाउँपालिका अध्यक्ष सुबास साहको अध्यक्षतामा भएकाे भेलामा वडा सदस्य जवाहिर साह कानु, वडा सदस्य मुस्लिम मियाँ, वडा सदस्य महम्मद मियाँ लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार अपरिहार्य : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको वर्तमान राजनीतिक संकट समाधानका लागि अन्तरिम सरकारसँगै अन्तरिम संविधान आवश्यक रहेको...

पत्रकार तिवारी यादवको पहलमा बुनियादमा निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–१, बुनियादमा शनिबार निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविर सम्पन्न भएको छ। पत्रकार तिवारी यादवको पहल तथा एलएस न्युराे हाेस्पटिल...

टेस्ला गाडीमा पुरानै मूल्य कायम गरी थप राजस्व मागेको भन्दै आयातकर्ताको आपत्ति

वीरगंज । विश्व बजारमा टेस्लाका विद्युतीय सवारीसाधनको मूल्य घटेको अवस्थामा नेपालमा आयात भएको गाडीको वास्तविक खरिद मूल्यभन्दा पुरानो आयात मूल्यलाई आधार बनाएर थप राजस्व...