Date
बुध, अशोज २१, २०८३
Wed, October 7, 2026

ज्यान मार्ने मुद्दाका फरार दुई जना पक्राउ

spot_img
spot_img

वीरगंज । ज्यान मार्ने उद्याेग मुद्दाका फरार दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ । पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं.२ निवासी वर्ष २२ को गनेश साह र वर्ष ३५ को संजय साह तेलीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

ज्यान मार्ने मुद्दाका दुई जनालाई पक्राउ गरि थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक मनाेजित कुंवरले वताए ।

बैशाख ७ गते स्थानिय दिलिप साह र रामाकान्त साह पक्ष बिच झडप भएकाे थियाे । झडपमा परी ९ जना घाइते भएका थिए । साे समयमा घाइते मध्येका रामाकान्त साहकाे अवस्था चिन्ताजनक रहेपनि प्रहरीले मुद्दा दर्ता नगरे पछि पिडितले उच्च अदालतमार्फत मुद्दा दर्ता गराएकाे थियाे ।

साेही मुद्दाका ९ फरार अभियुक्त मध्येेका दुई जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित

काठमाडौँ । आईसीसी विश्व लिग क्रिकेट–२ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास खेलमा आज ओमान ‘ए’ लाई दुई विकेटले पराजित गरेको छ...

रौतहटको बरहवा तालमा हामफालेका अजयको शव भेटियो

रौतहट । गौर नगरपालिका–५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुष मृतावस्थामा फेला परेको छ । स्थानीय ४०/४५ वर्षका अजयकुमार केशरी आज बिहान...

वीरगंजमा विद्युतीय सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन(भ्यान)ले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया मीराकुमारी गुप्ताको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब...