Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

लैंङ्गिक हिंसा न्युनिकरण विषय वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा बिहिबार बाल संरक्षण र लैंङ्गिक हिंसा न्युनिकरण विषय बक्तृत्वकला प्रतियाेगिता सम्पन्न भएकाे छ ।

श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीमा भएकाे प्रतियाेगितामा कक्षा ९ का सुवास कुमार विन प्रथम, कक्षा १० का सुरेश कुमार द्वितीय, कक्षा ९ की पुजा कुमारी चौहान तृतीय भएका थिए भने सन्तवना कक्षा १० का भिम कुमारलाई प्रदान गरिएकाे थियाे ।

प्रतियाेगिताकाे निर्णायक मण्डलमा विद्यालयका शिक्षक रुपनारायन प्रसाद साह, सम्झना बोगटी, शिभुशन कुमार बिन र राजिव मुखिया रहेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...

कटहरियामा पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास

रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा स्कुल बसका सहचालकविरुद्ध मुद्दा दर्ता भएको छ। कटहरिया नगरपालिका–५...

नेपाललाई मेडिकल हब बनाउन निजी मेडिकल कलेज संघको सातबुँदे प्रस्ताव

काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षा तथा मेडिकल टुरिजमको क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न सरकारसँग तत्काल...