Date
मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026

कालिकामाईकाे वडा नं. ३ र ४ मा नेवि संघकाे समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. ३ र ४ मा शनिबार नेपाली कांग्रेस निकटकाे विद्यार्थी संगठन नेवि संघ गठन भएकाे छ ।

वडा नं. ३ हरिहरपुरमा विजय साहकाे सभापतित्वमा १३ सदस्यीय नेवि संघकाे वडा समिति गठन भएकाे छ । जसकाे उप सभापति सुदिप चाैरसिया, सचिव अरसाद आलम, काेषाध्यक्ष सुभाष पटेल, सदस्यहरुमा नेहाल आलम, मनिर आलम, रिजबान आलम, निरन्जन पटेल, कुरुल आलम लगायतका चयन भएका छन् ।

नेपाली कांग्रेस पर्साका जिल्ला सदस्य पंचानन्द मिश्रा, वडा समितिका उपसभापति रामशिष चाैरसिया, नेवि संघ कालिकामाई गाउँपालिका संयाेजक राजेश कुशवाहा, सचिव आकाश चाैरसिया लगायतकाे विशेष उपस्थितीमा समिति गठन भएकाे हाे ।

यस्तै वडा नं. ४ प्रशुरामपुरमा माेहन महताेकाे सभापतित्वमा १७ सदस्यीय नेवि संघकाे वडा समिति गठन भएकाे हाे ।

जुन समितिकाे सचिव रहमत हुसेन, काेषाध्यक्ष राजकुमार दास, सदस्यहरुमा दिपक चाैरसिया, विकास साह, अनिल कुमार आन्नद हजारा, अनिश गुप्ता, श्याम चाैरसिया लगायतका चयन भएका छन् ।

साे अवसरमा नेपाली कांग्रेसका स्थानिय नेता शिकेन्द्र देवान, संजय साह गाेढ, साेनालाल दास, नेवि संघका गाउँपालिका संयाेजक राजेश कुशवाहा र सचिव आकाश चाैरसियाकाे बिशेष उपस्थिती रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

महिला भलिबलः नेपाल हङ्कङसँग पराजित

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ । जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज...

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूतबीच भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध,...

मन्त्रीको अनुगमनपछि बस्तीपुर माविको शैक्षिक सुधारको आशा

लहान । लहान नगरपालिका–१४ स्थित श्री जनता माध्यमिक विद्यालय बस्तीपुरमा पछिल्लो समय शैक्षिक तथा भौतिक सुधारको अपेक्षा बढेको छ। लामो इतिहास बोकेको विद्यालयमा शिक्षा...