Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

फेटामा दुई पक्ष बिच झडप, ३ जना घाइते

spot_img
spot_img

वीरगंज । बाराकाे फेटा गाउँपालिका वडा नं. १ त्रिबेनीमा बुधबार विहान झडप भएकाे छ । झडपमा परी ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानिय ६५ बर्षिय गाया साह कानु, उनकी श्रीमती ६० बर्षिय मंजु देबी कनुइन र छाेरा ३० बर्षिय लालु साह रहेका छन् । घाइतेहरुकाे वीरगंजस्थि नारायणी अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

घाइतेहरु मध्ये मंजुकाे अवस्था गम्भिर रहेकाे छ । उनकाे टाउकाे फुटेकाे छ भने टाउकाेमा ५ वटा टाँका लागेकाे छ ।

छिमेकीहरु सिताराम साह कानु र चन्दन साह कानुकाे रड प्रहारबाट आफु घाइते भएकाे पिडित मंजुले वताइन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मित्तल–अग्रवाल विवादको नयाँ मोड : दिएको चेकमै उजुरी, अग्रवालले उठाए प्रश्न

वीरगंज । झुटा तथा किर्ते कागजात पेस गरी नेपाली नागरिकता लिएको आरोपमा विवादमा तानिएका शंकर मित्तल पछिल्लो समय पुनः विवादमा परेका छन् । उनीविरुद्ध...

एलएस हस्पिटलमा रक्तदान, १३ महिलासहित ४८ जनाले दिए रगत

वीरगंज । बाराको परवानीपुर गाउँपालिका–५, नौतनस्थित एलएस हस्पिटल एन्ड मेडिकल कलेज परिसरमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिरामीको उपचारका क्रममा हुने रगत अभाव...

ब्रह्मकुमारीद्वारा डुम्बरवानामा बृहत् निःशुल्क आयुर्वेदिक तथा दन्त स्वास्थ्य शिविर सम्पन्न

बारा । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र, डुम्बरवानाको आयोजनामा शनिबार बृहत् निःशुल्क आयुर्वेदिक स्वास्थ्य तथा दन्त क्लिनिक शिविर सम्पन्न भएको छ । ब्रह्मकुमारी ममता दिदीको अध्यक्षतामा...